बलात्कारको झुटो आरोप लगाउने युवतीलाई उल्टै एक महिना कैद र ७५ हजार जरिवाना

दाङ । घोराहीका तीन युवाले आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत दाङले एक महिना कैद सजायको फैसला सुनाएको छ । आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि झुट्टा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर … Continue reading बलात्कारको झुटो आरोप लगाउने युवतीलाई उल्टै एक महिना कैद र ७५ हजार जरिवाना